Posted by: Ocean December 29, 2005
LETS PAY TRIBUTE TO OUR LATE KING
Login in to Rate this Post:     0       ?        
...आज अब नुन खान हुन्न, म:म खाएर टार्नु प-यो.... "गोलभेँडाको चटनी त चर्को भो केटा हो।" एउटाले भन्यो। ________________________________________________________________________ हा हा हा ! माछा, मासु, नुन, लसुन, प्याज, गोलभेडा सबै बार्नु भे'छ, :D मैले त एकछाक छोडेकै हो है, किन ढाँट्नु र ! नारान दाइ (नारायण गोपाल) ले छोड्दापनि fasting गर्या मैले त !
Read Full Discussion Thread for this article