Posted by: Ocean December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
चौताराँ आम्नी र गफ सुन्नी ट्यामै भ'न मलाइ त क्यार्नी होला ! हत्तुवा भैसी छ आफ्नो त , ठ्याक्क बेलाँ दुहुन बसिएनभने एउसाँझको दुधै हराउँच ! त्यसैलाइ घाँस पराल, कुँडो पानी अर्दाअर्दै झमक्कै हुनि ! नमे, तिमि त आर्बाली परेचौ, म चैँ पारी पट्टी परेँ, फोटु हेर्यौ भने डाँडाको नाक देखेसी ठ्याक्कै पार्चौ होला !
Read Full Discussion Thread for this article