Posted by: Dada_Giri December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
चित्रे: गाँउ बेँसी नगर मन तिमीलाई नै खोज्दैछ यो मन गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुर हो पात बजाउदै मैना: आफ्नै मनमा खोजेनौ किन तेतै बसी हाँसेथ्यो यो मन गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुर हो पात बजाउदै चित्रे: लाउँ त माया गाउँ गीत आज गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुर हो पात बजाउदै मैना: मुखले बोली दुनियाँ नहँसाऊ आँट भए पखुरी लौ समाऊ गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुर हो पात बजाउदै
Read Full Discussion Thread for this article