Posted by: shree5 December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
भउतेले नि के के कुरा अर्चन गाँठे, ल ठीकै छ, तरुनि देखेसि तपैँका तिन वोटा खुट्टा हुनी भए पुनि चईनी रोटा खानी दुईटा हात त सग्लै जो होलान् केरे नि, कता हो आर्को मेलाँ गँहुका सुक्खा रोटा भेट्टाईयो भन्दै थिए ;) दादा लाई भने राउनीति लाएछ है । ल ल दादा, यो नगरपन्चाईतको चुनाउमा दादालाई मेरो भोट ठ्याक्कै, बोत्तल चिन्हमा ठ्याम्मै छाप लगाम्चु ल । Keep rolling...
Read Full Discussion Thread for this article