Posted by: nepalean December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
भउते त हिममा चिप्लेटि खेलेर चाक नै थेचारे च केरे, सुत्केरी आइमाइ जस्तै हिनेको जस्तो मान्चु म त । ए सिरे, तिमी त मटितेल साउका काम अर्दा रैचौ केरे , हाम्रा त टुकि नि रित्तै छन, इतिइति पैचो दिन्थ्यौ कि ? ल है समुन्द्र , मेरो गाम त यतै पर्यो के रे, अब गमेर पत्ता लाउ । अस्तिनै टासेको हो के रे, फेरि नि टासें ।
Read Full Discussion Thread for this article