Posted by: shree5 December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
साईँलाको अघिल्लो प्रश्नको जवाफ मैले ईमेलाँ देको थेँ है । --- मैले भउते जेठानलाई भनेर ठहराएकी केटीको चईनी फुटो देखेसि त साईँलाले मसँग पो उल्टो जुहारी खेल्ला खेल्ला जस्तो अर्च है । तेत्तिकै राल (-याल) नकाढ साईँला, पहिले भउतेले जस्तै पैसा कमाउ, पैसा । त्याँसी त तिमलाई झन औसरा (अप्सरा) जस्ती जो त खोजम्ला केरे नि, हामी छम् केरे नि । रउसी खाएर बतुराम्दै नहिँड, पैसा कमाउ, पैसा । Keep rolling...
Read Full Discussion Thread for this article