Posted by: Gautam B. December 27, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
धेरै भएछ यता नपसेको। "शाही चुनाव" बन्दुक उठ्छ गोलीले भोट हाल्छ राजाले जित्छ। "उम्मेदवार" श्री ३ सच्चित श्री भरतकेशर श्री 'हाब्रे' शाह । "मतदाता नामावली" श्री शाही सेना श्री तुल्पीटर गिरि श्री 'बिग्र्या' बद्री "पर्यवेक्षक" श्री 'दास' पाण्डे, श्री अशोक सिंघल- "निष्पक्ष हुन्छ!"