Posted by: Dada_Giri December 26, 2005
Rajabadi Haru Barbaraun Thalisake
Login in to Rate this Post:     0       ?        
हैन राजा बिरुध्दका कफि गफ धेरै ठाउँमा सुनियो. ओरालो लागेको मृगलाई सबैले लखेट्छ. यहीँ साझामा ६६% ले राजाको कदमको समर्थन गरेका हुन् माघ१९को लगत्तैपछि. अहीलेपनि ५०% भन्दा बढिले समर्थन गर्छन् ल. दास ढुगांमा मदन भण्डारीलाई जुलिया च्यागं ब्लकले हुत्याइको भन्नुस्, ऋतिक रोसन काण्ड भन्नुस, नारायण हिटी काण्ड भन्नुस्. यी सब कफीगफ हुन् तथ्यसित कसलाई के मतलब? त्यसैले म यस्ता फेशनको पछाडि त्यति सजिलै लाग्दिन.
Read Full Discussion Thread for this article