Posted by: Prem Charo December 26, 2005
Rajabadi Haru Barbaraun Thalisake
Login in to Rate this Post:     0       ?        
अहिले बजारमा फेशनआको छ के राजालाई गाली गर्नी, उम्रेकाले राजालाई गाली गर्नी "चुनाबमा भाग लिन्नम्! लिन्नम्! प्रजातन्त्र फिर्ता देऊ!" भन्छन्. के भन्या हो त्यस्तो? बुझ्या भे मरिजाम्. भन्नेले नै नबुझ्या जस्तो लाग्छ मैले के बुझु? --- --- साझाको फेशन पनि भन्दिम्? नेपे गुरु रिसाम्नु हुन्छ र हो नत्र भन्नी थिएँ. भन्दिम्? न । राजा १ महिना मा जाने सपना नपालेनी हुन्‍छ ।बागमति मा अझै निकै रगत बग्‍न बाकिछ । यदि १ २ महिनाकै नारा जुलुसले सत्‍ता पलगजलको "ग" को अर्थ के हो भन्दिम? गणतन्त्र, यो चैँ साझामा के. रिसानी माफ होस्. यो सप्पै फेशन हो.भन्तो भनौला कन्तो खनौला. चुनाबमा भा िसाम्नु हुन्छ र हो नत्र भन्नी थिएँ. भन्दिम्? गजलको "ग" को अर्थ के हो भन्दिम? गणतन्त्र, यो चैँ साझामा के. रिसानी माफ होस्. PC...
Read Full Discussion Thread for this article