Posted by: Dada_Giri December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
खास त केइ पिनि थिएन केरे. अर्को चौतारोको डिजाइन गरुम् कि भुनेर. अर्को चौतारोमा अहिलेको जस्तै लिन्क राख्नु. अनि त्यो 1st Mesaage अलि लामो, मीठो, आकर्षक र भव्य दिम् न. कसैले डिजाइन गरे हुन्थ्यो केरे नि. नभे पुराना चौताराट सारे नि हुन्छ एउटा दुइटा छपनी त.नभे पुराना चौताराट सारे नि हुन्छ एउटा दुइटा छपनी त. हिमालचली पल्लोपट्टि गाई मरेको सिनु स्याउली राखे सुकी जाला ओइली जालाऔँठी राख चिनु बुइनीको दया छ भने रोदि घर दाई नाच्यो नभने बुइनीको दया छ भने रोदि घर दाई नाच्यो नभने ... ... ...
Read Full Discussion Thread for this article