Posted by: Gautam B. December 26, 2005
Bahun must be the rule to Nepal.
Login in to Rate this Post:     0       ?        
जर्ज बर्नाडशाले कतै क्रिकेटको बारेमा "खेल्नेहरु मूर्ख र हेर्नेहरु महामूर्ख" भनेर भनेका छन्। त्यो भनाई यो धागोको बारेमा ठ्याक्कै मिल्छ। धागो शुरु गर्नेको सोचाईको स्तर देख्दा दया लाग्छ मलाई। त्यो मान्छे आजभोलिको त हो? कि दुई चार सय वर्ष पहिलाको भूत हो? शंकै छ।
Read Full Discussion Thread for this article