Posted by: usofa December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
नया हैन यो कुरा, कुरा हो पुरानै कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी समाएछ कसले, रोकेछ कसले यो त सलसल बग्‍ने पानी कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी पिउ यसलाइ, यसमा छ नसा जसले पियो त्‍यो पिडा मा पनि हासने छिन मा हसाउने छिनमा रुवाउने यहिनै हो कहानि कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी आखा मा तिमरो सबै सपना नया आसु सबै बनेछन मोति याहा सुन्‍यतामा सधै सुन्‍यनै रमाइलो छिन मा हसाउने छिनमा रुवाउने यो सुन्‍य कहानि कस्‍तो रहस्‍य, रहस्‍य कस्‍तो यो जिन्‍दगानी
Read Full Discussion Thread for this article