Posted by: Ocean December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
एक्लै परियो आजनी चौताराँ त ! कता जादा रचन दम्तरीरू नी ! दिक्क लाउनी ! यो मन भन्नीकुरोनी के हो के हो कैले कैले त यसै बिरह चलेर आउच ! मन रहे पो माया प्रिती, हाँसखेल हिरा मोति मनै मरे के को तिर्सना.. होऽऽऽ मनै मरे के को तिर्सना.. मन फुले पो हरियाली पोहोर साल यसपाली मनै झरे के को तिर्सना.. होऽऽऽ मनै झरे के को तिर्सना । जति बाँधीराखे पनि मुहान सरि फुट्दो रैछ मन गँगा जति बगे पनि आफैभित्र सुक्दो रैछ मन जति शिखर टेके पनि उल्का सरि खस्दो रैछ मन जित्न सबलाई जिते पनि आफैसँग हार्दो रैछ मन मन रहे पो माया प्रीतिऽऽऽ..... आफ्नै आगन् पुरिदिन मझेरी त कस्ले खन्थ्यो र यति सुन्दर कोमल मनलाई कस्ले त्यसै भाँचू भन्थ्यो र बुझ्नै पर्ने कुरो यौटै साँचो माया हराउँदैन अर्काको मन भाँची आफ्नै मन त पलाउँदैन मन रहे पो माया प्रीति हाँसखेल हिरा मोति मनै मरे के को तिर्सना.. होऽऽऽ मनै मरे के को तिर्सना मन फुले पो हरियाली पोहोर साल यसपाली मनै झरे के को तिर्सना.. होऽऽऽ मनै झरे के को तिर्सना ।
Read Full Discussion Thread for this article