Posted by: Dada_Giri December 26, 2005
Chamchagiri at its height
Login in to Rate this Post:     0       ?        
हे झिल्केजी, धेरैमा आइपुग्नुभो नि। ल बसुम् यता कुर्सीमा, मेरो मतलब, त्यही प्रमूख निर्वाचन आयुक्तको कुर्सीमा। ल भन्नुस् त अब हजुर के गर्नुन्छ, के बोल्नुन्छ? अब जागिर खाएसी सरखारले तोकेको काम गर्ने प-यो करैकरले भे नि। यो हुलमुळमा चुनाब सुनाब गर्नु भन्दा त घाम तापेर बस्नै मज्जा हुन्छ भन्ने कुरा उसलाई धेरै थाहा छ क्या किनभने ऊ श्री ५ को सरकारको कर्मचारी हो। धेरै घाम तापेको छ हजुरले भन्दा। अब उसले निर्बाचन बहिस्कार गर, शान्तिपुर्ण गर्न सकिदैन भन्दै हिँड्छ त? भन्नै मिल्दैन। अनि? गर्चौ के? प्रेमीकाले रिफ्युज ग-या चिठी ल्यायो भनेर हुलाकीलाई थर्काउने?
Read Full Discussion Thread for this article