Posted by: Jhilka December 26, 2005
Chamchagiri at its height
Login in to Rate this Post:     0       ?        
Talking to journalists in Pokhara on Sunday, CEC Rajbhandari, who has been continuing political rhetoric, said that Nepal has the best democracy and the best constitution in the world. http://www.nepalnews.com/archive/2005/dec/dec26/news03.php ...best constitution and best democracy by best CEC for best ruler....???लौ, झुटो मजजाले बोलनेहरुको nobel prize चाहिँ हाम्रो CEC लाई दिनुपर्žयो। चमचागिरिको पनि हद हुन्žछ। भोलिलाई हेरेरै भनेको होला त? "माटो सुँहाउदो ब्žयवस्žथा" नाराका शोर दिनेहरु आजपनि मौलाईरहेकै छन। अन्žधधुन्žध नारा "एशियाली मापदण्žडका" कोरस नाईके मोहनमान सैजुलाई आजपनि कसैले प्रश्žन गरेका छैनन। जबसम्žम समाजले चमचागिरि हद नाघेर बोलनेहरुलाई पछिबाट पनि उत्žतरदायी ठहराउदैन र प्रश्žनको झटारो हान्žन बाँकी राख्žदैन, अनि जनताको कठघरोमा ऊभाऊदैन, तबसम्žम जिम्žमेवारी ब्žयक्žतिहरुले अन्žधधुन्žध चमचागिरि जारि राख्žनेछन। छि...छि...छि... कति शर्मनाक..
Read Full Discussion Thread for this article