Posted by: world_map December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
दादा, त्यो गजल मद्वारा लिखित चैं हैन, अरू नै कोइ हाम्रै गाम्ले पर्नु भए जस्तो छ, नाम कतै सुने सुने जस्तो लाग्छ. हाम्रो अलि फुर्सत नभइरा'छ क्या ठूला साहित्यका काम गर्ने, फेरी गजलको त 'ग' सिक्न नै बाँकी छ. मैनालाइ चैं कतैबाट चोरेर भएपनि इमेल लेख्दै गरूँला अहिलेलाइ.
Read Full Discussion Thread for this article