Posted by: sajhabusaima December 26, 2005
I hate डेक्‍ची Drivers (DV Holders)
Login in to Rate this Post:     0       ?        
sayami said : [ Be happy that a nepali has more chance to win DV lottery than dirty minded Indians or Pakistanis who cheat the bank and roll the money over and over. Why are you jealous of our nepalis in US. Is the US for only elites? only for guys with Degree. You are a degree holder. I donot know how you got it. You are still filthy minded.I thinks you should clean up your dirty stain your brain. You can use this space for other creative thinking. I do not have any degree so I will be working here in USA working in Pizza huts or Motels or Doughnut shop or Mcdonalds to help nepal financially. Every quarter of dollar what I earn goes ot nepal every month with money transfer.My family in Nepal sold their land and house to send me to USA.They finananced all from Nepal so that I could finish my study earlier. If I had to make the money myself I would have to wait at least six years. ] बिचरा presidentofnepal2035 काति सम्म रिस त नेपालि दाजु भाइ माथि उसलाइ उनिहरुले गरेको।बिरादार पहिले नेपाल को बारेमा अलिकति पढनु अनि त्यस माथि DV जित्ने हरु को बारेमा अध्यन गर्नु सिर्फ तपाइ को स्टेट मा मात्र होइन अरु मा पनि कि काति पैसा त्यिनि हरु बाट नेपाल जान्छ । अर्को कुरा जो डि भि परेरा आए यहा सम्म तिनि हरु भन्दा पनि अर्को आउने जेनेरेसन ले एउटा केहि गर्न सक्छन जसरि इङल्यन्ड मा इन्डियन हरु ले एउटा देसि समाज हरु को निर्माण गरेका छन। अनि अर्को कुरा बिरादार हामि साझामा बसेर साना तिना कुरा मा ठुला ठुला बहस गर्छौ तर डि भि परेर आउने हरु दिन रात मिहनेत गर्छन । उनिहरु लाइ सुरु मा गार्हो छ तर तपाइ हामि लाइ भबिष्य गार्हो हुनसक्छ यो कुरा ख्याल राखनुस ।अनि तपाइ ले भन्नु भयो तपाइ संग डिग्रि छ , त्यसो त डि भि परेरा आउने हरु पनि त ढन सक्छन ।अन्त मा साथि यो तल्लो सोचाइ छोडुन र सधै राम्रो कुरा सोच्नुस नेपाल र नेपालि को बारेमा। तपाइ जस्तो आफुलाइ बद्धिजिबि ठान्ने हरु यस्तो कुरा मा अल्झिनु भयो भने देस ले के आस गर्ने तपाइ बाट त्यसैले सक्नु हुन्छ भने तपाइ को यो ब्रेन लाइ अलि पढि हाक्नुस गन्तब्य तिर आर्का को कुरा काटनु भन्दा। नेपालि ठेट भाषामा भन्नु पार्दा आइमाइ ( सरि म यसमा मैले कसैलाइ होच्चाउन खोजेको होइन ) जस्तो हुनु हुदो रहे छ साथि।सोचाइ पजिटिभ गर्नुस साथि नगेटिभ भन्दा ।
Read Full Discussion Thread for this article