Posted by: Dada_Giri December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
मैले डाँडा बारिका बेलाम्तीका बुटा' टुप्पा'ट हेरेको, कट्टुवालको साँहिलो आएर चौताराँ आँसी उदाए. अनि आँसि कत्तिको लाग्नी भओ त नि भनेर टेस अरेको होला नि, साँहिलोले चौतारीया पिपलका बुटाको उँधोतिर लर्केको झु्पुल्लो हाँगालाई झ्या्मम काट्छु भनेर बुरुक्क उम्ले. अनि दम्तरीको काँजो साँजो फुक्ल्यो आँसिको, अनि "हैन,कता अल्झो आँसी?" भनेर एक्लै गुनगुनाए... पछि लास्टाँ झ-यो, तेइ झुपुल्लाँ अड्केको रच नि आँसी त.मैले बुटा' टुप्पा'ट टुलुटुलु देखेँ नि केटा हो. साँहिलो: पाके सुन्ताला नटिपे है माया कुन चाल टिपे यो चाल ... ... ...
Read Full Discussion Thread for this article