Posted by: Dada_Giri December 25, 2005
Rajabadi Haru Barbaraun Thalisake
Login in to Rate this Post:     0       ?        
अहिले बजारमा फेशनआको छ के राजालाई गाली गर्नी, उम्रेकाले राजालाई गाली गर्नी "चुनाबमा भाग लिन्नम्! लिन्नम्! प्रजातन्त्र फिर्ता देऊ!" भन्छन्. के भन्या हो त्यस्तो? बुझ्या भे मरिजाम्. भन्नेले नै नबुझ्या जस्तो लाग्छ मैले के बुझु? --- --- साझाको फेशन पनि भन्दिम्? नेपे गुरु रिसाम्नु हुन्छ र हो नत्र भन्नी थिएँ. भन्दिम्? गजलको "ग" को अर्थ के हो भन्दिम? गणतन्त्र, यो चैँ साझामा के. रिसानी माफ होस्. यो सप्पै फेशन हो.भन्तो भनौला कन्तो खनौला.
Read Full Discussion Thread for this article