Posted by: Dada_Giri December 25, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
चौतारीमा आउन मुन लागी हाल्नी, आएसी लेख्नुलाई हात चिलाइहाल्नी.क्यारम क्यारम क्यारम भओ. अनि मुनामदनकै चोरेर हाल्दिनु मुन लागो. मैना: आयराकी ठिटी, आँखाकी छिटी,सुनमा कुँदेकी, बुल्बुले बोली गालाको बिच गुलाफ फुलेकी ! ती सबै नाँचुन् ती सबै खेलुन् X_masको माहोलमा, मलाई बिर्से यो आँशु पिर्ला भन्नेछु म डरमा ! ... ... ... --- हाम्रा गामका पत्रिकामा चित्रेको गजल देखे झैँ मानिचु मुइले. आयरल्याण्डबाट भनेसी पक्कै चित्रे हुन बेर छैन. - http://www.nepaljapan.com/Sahitya/2005/December/24-2.htm
Read Full Discussion Thread for this article