Posted by: Dada_Giri December 25, 2005
Login in to Rate this Post:
0
?
ल ल अनुभव बाँडम् बाँडुम्।
मेरो त जता गए नि ३ कान्ला बजारिएको मात्रै अनुभव छ। के बाँडाइ भो र।
"नेपाल गयो कपाल सँगै, बर्मा गयो कर्मसँगै!"
X_masयो गीत मलाई साह्रै मुन पर्छ।
ऊ वेलाको साथी हो यार यो गीत त।
Silent Night!
खित्तो खिमिवा खोनाइ! (I'm sure u'll never come!)
हितोरीबोचिनो X_mas Eve! (A lonely X_mas Eve!)
... ... ...
सिरकले मुख छोपेर यही गीत सुनेर X_mas सकिन्थ्यो।
----------
BTW, here, They enjoy this day just for datings with no other religious relations with it.