Posted by: Dada_Giri December 25, 2005
Rajabadi Haru Barbaraun Thalisake
Login in to Rate this Post:     0       ?        
यही हो "सिरकमुनि लुकेर मुड्की ताक्ने!" भनेको। तिमीले त्याँ बसेर मुड्की ताक्दैमा ज्ञानेन्द्र भाग्ने भे त अहिलेसम्म काली तरी सक्नी थियो। बाबु गणतन्त्र मुध्दाकापनि ५१ सिगं हुन्छ्न्। राजाका ५१ सिगं हुन्छन्। एउटा भाँचिए अर्को छ। अर्को भाँचिए अर्को छ।
Read Full Discussion Thread for this article