Posted by: Dada_Giri December 24, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
उता मैना भने बिचरा चित्रेको प्रवृ्तीप्रति आसंका गरेर छटपटाउन थालिन्। अल्छी गरेर चिठी पनि लेख्दैन, नगरुन् पनि किन। घाँस काट्न जाँदापनि याद गरिराख्नी, मेलापात जाँदापनि चित्रेकै सम्झना गरिराख्नी नि। हैन ए चित्रे इ-मेल त गर यार मैनालाई। लौ मेरा हात चिठी छ। मैना: गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ पोखरा जाँदा गाएको माया काठमाण्डु जाँदा भुलेछ निष्ठुरी मायालु निष्ठुरी मायालु गोठालो ... ... ... (सारे सारे सारेग रेम रेम रेमप... ... ( बाटो त टाठा थिएन तर मन धेरै टाढा भएछ बाटो त टाठा थिएन तर मन धेरै टाढा भएछ रोती को रानो छोडेर मौरी नौडाँडा काटी गएछ निस्ठुरी मायालु निस्ठुरी मायालु गोठालो ... ... ... पुरानो माया तेर हो फाटेर हो कि बिरानो नयाँ रोजेको पुरानो माया तेर हो फाटेर हो कि बिरानो नयाँ रोजेको माया त बुढो हुँदैन हजुर माया त बुढो हुँदैन हजुर बिर्सन हो कि खोजेको? निष्ठुरी मायालु निष्ठुरी मायालु गोठालो ... ... ...
Read Full Discussion Thread for this article