Posted by: Nepe December 24, 2005
End of Monarchy perhaps..US Senator
Login in to Rate this Post:     0       ?        
यि महाशय दरबारको नुन खाएका चम्चा चाहिं होईनन् । यिनको रगतमा दरबारको नुन होईन कुनै अज्ञात दिमागी धुन बग्या छ । चार वर्ष भो यिनलाई भेटेको, यिनी एउटै मन्त्र जपेको जपेई छन् । "नेपालको राजतन्त्र नै यथार्थ हो, शास्वत सत्य हो, बाँकी सब अनित्य र मिथ्या । गणतन्त्रवाद त महामिथ्या, महापाप, महापातक हो।" राजतन्त्रको विरोध गर्ने पापीहरुलाई श्रापको वर्षा गरेर वर्षौं बिताएका धर्मपुरुष हुन् यिनी । तर, अब गणतन्त्रको कलियुग आउला जस्तो जो छ, यिनले के चमत्कार देखाउने हुन्, हेर्न बाँकी छ । ___
Read Full Discussion Thread for this article