Posted by: sardarsing December 24, 2005
End of Monarchy perhaps..US Senator
Login in to Rate this Post:     0       ?        
यो आशू भन्ने क्याराक्टर पक्कै पनि दरवारिया चम्चा हुनुपर्छ । हरेक चोटि दरवारको विरोध स्वरुप केही कुरा आयो भने उसले संधै केही न केही हौवा निकाल्छ । यो मान्छेको रगतमा दरवारको नुन कतै न कतै बगेको हुनै पर्छ भन्ने म ठोकुवा गर्दछु ।
Read Full Discussion Thread for this article