Posted by: shirish December 24, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Nepe guru, What happens to this kind of quafia दानी ? Each sounding similar with different meanings? तिम्रो प्रसंग मेरो छातीलाई चिर्न दानी छ बांकि तिम्रा अंश केहीमा, आतंक दानी छ ! दिनहुं, मेरा भिन्न घाम उदाएर के गर्नु ? ऊज्यालो लुट्नु मै तिम्रो बादलको आम्दानी छ ! मेरो उम्मेदबारीमा म आफ्नै बागी भएं रे ! मानें हजूर ! तिम्रो राजनिती खानदानी छ ! बिदेशीएर पनि माया मा-या भए मरिजाम, प्रमाणमा तिम्रै सहि भएको राहदानी छ !
Read Full Discussion Thread for this article