Posted by: world_map December 24, 2005
Login in to Rate this Post:
0
?
हा हा! यहाँ त अझै लाऽऽऽऽमो भै'रा रैछ।(लाऽऽमो, LMAO) :D:D भौते पनि अचेल घुम्न गैरा'छ क्यारे, नत्र खूब हसाउँथ्यो। लौ समुन्दर जी पनि लाइन ला'र बस्नु भएछ नि दिव्यराज ज्योतिष ज्यूको पछाडी, बिचरी फिलिप्पी चैं कोइरालाजीलाइ गाली गर्दा गर्दै हैरान!
ल, जे भए नि 'किसमिस'को चैं शुभकामना है सबैलाई!