Posted by: Ocean December 24, 2005
Login in to Rate this Post:
0
?
Hmmmm....
ज्ञानीका लागि ज्ञान ठूलो
दानी का लागि दान ठूलो
म अज्ञानी म भिखारी
मेरो लागि त भगवान ठूलो ॥