Posted by: Ocean December 24, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
दादा पनि कम्तिका रइन्चन् ! बिचरा त्यो चित्रे को निम् पारेर आफ्नै मनको गीद गाइदिनि? हा हा हा हा ! अनि बिरानो देशा'ड आफ्नै देशतिर कैले लाउनी हो नि ? सँगै जाम दादा, म पुनि आजको ठ्याक्कै पैँसठ्ठी दिन पछी जानि हो ।त्यो दोँवा हुदै नेपाल जानी वाइपङ्खी चडेर ! यो जाँठो गर्मिनिमा बस्तिन म ! मुन्छे पनि सपै लाखु जस्ता याँ त ! रिस उठेर आम्नी हेरन ...यौडी लाखुनि सँ यसो मयाँ पिर्तिका कुरा अरम भनेको त्यै पनि ठूलि हुन खोच्चे.... वा वा हो ! लौ हेर त, काम अर्दा अर्दै यो चौताराँ नआइ त चित्तै नबुझ्नी ! मेरो कामको चटारो येसै छ घराँ, म त हिडेँ ।
Read Full Discussion Thread for this article