Posted by: shree5 December 23, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
खै, म त कता कता'ट लाहुर तिर पो आईपुगेछु जस्तो छ भउतेलाई जेठानी खोज्दा खोज्दै त । यता चईनी साहेपहुरको चईनी दसैँ आको रैच केरे, म पुनि २-४ दिन त अब भन्न सक्तिन है । ल है गाम्ले हुर सबैलाई यो नयाँ सालको शुभकामना पनि । Keep rolling...
Read Full Discussion Thread for this article