Posted by: Ocean December 23, 2005
Login in to Rate this Post:
0
?
अचानोको पीर खुकुरीलाई था छ कि छैन कुन्नी ? थाह चाहियो !:D (j/k)
सरल, थोरै शब्दमै मन छुनेगरी धेरैकुरो लेख्नुभो न्यू यूजर जी, अति राम्रो छ । बेला बेला मा
अरु पनि पढ्न पाऊँ