Posted by: nepesahila December 22, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
माइन्ड नगरौं है कोइरालाजी,
यहाँ त जात जनाएको जस्तो पो देखियो। जे मा पनि आँखा गाडिदिने। अब हुँदा हुँदा केटीलाई ब्रो भनेर बोलाएर फेरी केटी हो? भनेर सोध्दिने?
हे हे।