Posted by: nepesahila December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
सिरे चैं कता नेपालगंजा सम्मै लाग्छु भनेर हिंडे के रे। जिम्वाल र म चैं लाग्यौं पखरा तिरै। त्यासी बिन्ध्यासिनी माईलै दर्शन गरिम, अनि मैले बुढालै सुर्याएँ। "जिम्वालबा, याँ आउनु आइसे' छि फ्यावताल नि हेरौं, अनि चैं तालबारई नि ढोकेर आम् न त, कि कसो?" भुनेको, सुने मार्दिम। "काँ काँ जानी कुर अर्च" भन्दै अन्कनौन पो लागे। पछि कुरो खोतल्दा पो था' भो। डुआँ चड्न आँट नअर्या पो रचन्। बल्ल बल्ल माने। मन्दिर पुग्न पुग्न आँट्या हुदोहुम्। चिन्या चिन्या सोरले कसले गीत गाको अबाज आयो। को र' च भनेर भनेर निधाराँ हातको पाली बना' र हेर्या त, सबले गोताएँ हराए भन्थे, याँ ताला' बीचाँ रुखमनि बसेर गुनगुनौदै रेचन् । के पो गा' थे। फ्यावतालको आँगनमा लै लै, माछापुच्छ्रे छायाँ जीवन मेरो सेती बगर, बिना तिम्रो मायाँ।
Read Full Discussion Thread for this article