Posted by: Birkhe_Maila December 22, 2005
Login in to Rate this Post:
0
?
खै कता लाएचन कुन्नी गोताएँ, दिम्सो कुभिण्डेआँ चम्केर गित गाम्दै अर्या देख्याथेँ मुइँले। गित पुरा त सुन्न पाइन के रे अलि अलि सुनेको मुलाइ कुरो पुगो गोताएँ मनको कुरो बुझेँ।
गोताएँ-
भात जति खाएनी भोक लाग्छ
तरुनी देख्दा लोभ लाग्छ
लोभि छ आँखा पापी छ मन्
सिरिमती माइत गैराकोछिन्