Posted by: Bhaute December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
आजकाल गोताएँ कता हराएचन ? गहिरीको खेतको परालको त टौवा हालिँसके के रे। त्यो टारीको पराल त्यत्तिकै असरल्ल छ। यसो खेपि चारेक मसँगै ओसार्न सहयोग अर न त भनेको त्याँ'सि नाक मुखै देखा'का हैनन् ल। काका र सिरे भन्दा अगि अगि कुरो भाँड्न पखरा तिर हानिएकि भुनेर कता कता मन चसक्क हुन्छ फेरि। उँधोतिर जाँदा दादाले त्यति खबर गोताएँकाँ पुर्याइदिए गुन मान्थेँ के रे। :-) -भउते
Read Full Discussion Thread for this article