Posted by: sajhabusaima December 22, 2005
Nepal Bandh during municipal election, candidates are under threat
Login in to Rate this Post:     0       ?        
चुनाब को नाम मा जनता लाइ आ़तङक अब ज्ञाने ले मात्र होइन माओ र सात दलले पनि गर्ने भो त्यसो भए। के छ र यि जनाबर हरु लाइ उनिहरुको जाने केहि होइन , जाने नेपालि जनता को मर्ने नेपालि जनता। अब पक्कै ज्ञाने ले चुनाब मा भोट दिन नजाने लाइ दन्ड भन्छ, अनि घर घर आफ्नो दास हरु नेपाल आर्मि पठाउछ हतियार लिएर तर्साएर भए पनि भोट हाल्न ।
Read Full Discussion Thread for this article