Posted by: Bhaute December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लु, चौतारिआँ फेरि जम्मा भे'छन् सईँहुर। समुन्द्र जी, त्यो पुड्के हल्लारले फेरि कन्यादानका बेला मेरा ढाडाँ डड्याम्म बाँसको लठ्ठी बजार्ने हुन् कि? डर लागो गाँठे, ढाडै बाँचियो भुने त त्यो मील स्टार्ट कसरी अर्नी हो ? फेरि गाम्लेले ढिँकी जाँतो सुरु अर्न पर्ला है। आफ्नो भुन्दा नि गाम्लेको चिन्ता लागो। :-) नमेले त साच्चीको लमि खोजेर टाँसेछ यार। हे हे हे, हाँस्दा हाँस्दा हैरान। मलाई त काकाले त्यो गोताएँको के के नाता पर्नि हो कि, याम्की भाउजुको सईँ हो मिलाइदिनी भनेर खुट्टा खोच्याउदैँ पखरा तिर गा'छन् के रे। हेरम के खबर ल्याम्छन। :-) :-) -बउते
Read Full Discussion Thread for this article