Posted by: nepalean December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ल हेर समुन्द्रलाइ त तारे को सप्पै हेक्का रै च । ति काला छोरी हरु त पैला डाइबर खलासि सं टास्दिदै हिड्थे केरे तर चुनाप पछि त काठमानडुमा कता कता ब्या अरे रे । हो त नि जिम्माल बा , आजकाल त यो कम्पुटारले के के अर्नि हो के के । यसट ब्या अर्न नि मिल्ने, किन मेल अर्न नि हुनि । अब त नुन मट्टितेल किन पखरा नगाए नि भो, त्यो के के जाति पानि कागतको पैसा (plastic money - credit card) ले कम्पुटारटै किन्न मिल्ने । अब हाम्रै कुरा अरम न, दादा पुर्ब भउते पस्चिम, ठ्याक्कै चौतारआं भेटिन्चन केरे ?
Read Full Discussion Thread for this article