Posted by: nepalean December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
यो भउतेले सारै रहर गर्यो भन्या। अब तेति सारै मन भो भने त आजकाल
कम्पुटार
बाटै बे अर्ने पाइन्च केरे ।  तेते धाउने हो कि ? कन्ननि डाडाका मैया पनि छन अरे त्यो कम्पुटारात !
Read Full Discussion Thread for this article