Posted by: sajhabusaima December 22, 2005
Lau Aayo NepaLINUX
Login in to Rate this Post:     0       ?        
श्री ५ ब्रो ले सहि कुरा गर्यो । बेबि चिकन भनेर गुलेलि हनेको त फुल मात्र रहेछ । आफु लाइ त लागेको थियो कुखुरी ओथारो बसेरा राम्रा चल्ला हुर्काएका होला तर अहिले पो थहा पाए कि ओथारो त बसेको रे तर त्यि चाहि कमसल खाले फुलहरु मात्र लिएर बसेको रे,जसबाट बनेका बेबि छिकन टढाको यत्रा गर्न अलि सक्दैन्न रे त्यसैले अब अर्को लट ओथारो बस्दै छ रे कुखुरि, के यो कुरा सत्य हो ? ह साझाल्याण्ड मा पेनगुइन का फ्यानहरु हो। ।।।।। , हाहाहाहा
Read Full Discussion Thread for this article