Posted by: Bhaute December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
आगो ताप्नु मुढाको कुरो सुन्नु बुढाको हाम्रा बाजेले भनेको, कि त गरिखानु , कि त मरि जानु कि त बिहे गर्नु, कि त काशी जानु बाबु पनि हुन सकिन नि नारन राम्रो छोरो बन्न सकिन बाउले बिहे गर्दे'नन् पोहोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि लुज्जा........................ हिउँ परो ठकठकी जाडो भो एक्लो जीवन आफैलाई घाँडो भो पानी है पर्यो सालघारी करायो भुन्टी है सित मख्ख परि मस्कि मस्कि हिड्ने मेरो रहर कता हरयो बाउले बिहे गर्दे'नन् पोहोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि लुज्जा........................ तल्ला घरे लिखे पनि बिदेशतिर गयो माथ्ला घरे खुइले ले पनि घोर्ने छोरो पायो आमा मेरि सँधै भरी पुजा पाठ मै ब्यस्त मामा-माइजु काका-काकी आफ्नै धुन मै मस्त पानी है पर्यो सालघारी करायो भुन्टी है सित मख्ख परि परि मस्कि हिड्ने मेरो रहर कता हरयो हाम्रा बाजेले भनेको, गाउँ गाउँ डुल्नु शहर सबै घुम्नु राम्री एउटी छान्नु नत्र काशी जानु सबै केटी राम्रा हुँदैनन् नि नारन राम्रा जति हाम्रा हुँदैनन् बाउले बिहे गर्दे'नन् पोहोर पनि भत्काइदिन्छु सुंगुरको खोर पनि लुज्जा........................ :-) - http://cybernepal.com.np/mp3/13thnov/bhatkaidinchhu_prakash_ojha.mp3
Read Full Discussion Thread for this article