Posted by: world_map December 22, 2005
Hello fli flop bro??
Login in to Rate this Post:     0       ?        
दिव्यराज जी, ओहो! तपाइ त ठूलो ज्योतिष हुनुहुँदो रैछ नि, ठ्याक्कै था'पाउनु भो त। मेरो चिना पनि एकपल्ट हेरी पाउँ न हजूर, ठूलै दक्षिणा टक्राउला नि। हो, उहाँ 'सुरेसुता' हुनुहुन्छ। तपाईले ज्योतिषी शास्त्रमै पी एच डी त गर्दैहुनुहुन्न कतै? :D
Read Full Discussion Thread for this article