Posted by: shree5 December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
भउते र नमे को चईनी समाखान अर्न पर्नी, यी काकाले फेरि छल अरे । कता हराए चईनी कता हराए गाँठे । अब बिर्खे र नेपे साँहिला भएर पखरातिरै आम्नी भाका छन् केरे, कि तिनेरु सित हिँडेर केही पार लाग्ला केरे, नभए अब यही बाटो उँधो नारनघाट हुँदै नवलपुर तिर चईनी मधेसतिर पुनि जान्चु के । तेता पुनि नभेटे चईनी बटौली'ट पच्छिम दाङ, सल्लेन, चईनी नेपालगन्जा सम्मै जो पुगम्ला त नि । धार्जे (धैर्य) हुनुस है भउते, यो पाल्टा त केही त हुन्च हुन्च के । Keep rolling...
Read Full Discussion Thread for this article