Posted by: nepesahila December 22, 2005
Login in to Rate this Post:
0
?
अब एकै गामठामको, एक जुनीमा एउडो जोडी मिलैदिन पर्छ भन्छन्। स्वर्ग जाइन्छ रे।
हेरी, सबै जना जाउँ न त पुड्के दाइकाँ। अब मर्दले आँटिसके हाले के रे।
मैले नी रोपाइ सोपाइ तिर देख्या छु तिनलै। एउडा सुर्को त झिमिक्क गर्नै नभ्याइ सिध्यौंछिन। कम्ता राम्री छैन फेरी।
बाउले राम्रोरी पढाइ पनि दिया छन्। मिल्यो भने त खास्सै भैगो नी।