Posted by: Birkhe_Maila December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
काँ पार हिँन्नु समून्द्रे अइलेई। भोलि दिनभरि कामा चापाचाप छ। शनिवार त हिन्न हुन्न साइत पर्दैन भन्छिन जिम्मालनी। अब आइतवार जानु पर्ला। क्यार्नु त्यतिबेला त यि पिँडुल्ला अग्राखा काठ जस्ता बलिया थिये गँठे। अझै उस्तै चन केरे , तर झमझं चाइँ गर्छ सारै। ए त्यो चाइन्जो पुड्के हल्दार बिस्नेकी छोरि माकुरी को कुरा अरेको तिम्ले? हो हो ठिक कुरो अर्यौ। मुन्चे पनि बिछट्ट राम्रि छे। आनि बानि त मुइले त्यति भेउ पा चैन तर कुर घरान राम्रै हो। माइलिलाई था हुन्छ यस्तो कुरो। म कुरो राख्चुनि। बरु भौतेलाई फोटु चाइन्च भने लेर आइच भन्चु म माइलिलाई। के भन्चौ बरु भौते तिमि?
Read Full Discussion Thread for this article