Posted by: Bhaute December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लौ चौतारी शून्य होला जस्तो छ नि अब, सप्पै पखरा जाने भ'सि चौतारीमाको आउने हो त। ए काका, मुलाई त्यो पुलिसनी सुलिसनी त नखोज्दिम है, फेरि बिहानै हस् सा'प, दिउसै हस सा'प, रातै हस सा'प भन्दै सलाम अर्न परो भने त बर्बादै भो नि। :-) बिर्खे जी, माइली भाउजुको खुट्टा झम झम अरेको भा' त कुरो परस्टै थियो, अब हजुरलाई के भो त नि त्यस्तो उल्टो त हुनु नपर्ने हो के रे :-) लु एउटा गीत गा'र टाप ठोक्न परो चौतारी अ'ट बारीको छेउमा ओखर बोट, ओखर बोटमा चिल बस्यो, भन्नै नहुनी नि माया, तिम्रो मेरो सारै दिल बस्यो ....... च्यानकुटी च्यानकुटी झ्याईँ गर्ने बाजा मन परेकी एउटीलाई लान्छु आज.......
Read Full Discussion Thread for this article