Posted by: Birkhe_Maila December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लु काका नि ससुरालि तिर लाग्ने रे। मेरो नि पखरा तिर जानु पर्ने काम थ्यो। गोडा तिन चारेक मैना भो चाइन्जो यो दाइने गोडो झम् झम् अर्च। काइँलो सालो पखराँ बिरामि जाच्ने 'डाऊडरी' पड्च रे अनि अउसतालाँ काम अर्च रे भनेर माईलिले भन्दै थि। ससुरालि गा अस्तो नि हुनि गोडो नि जचाम्न पाइनि..
Read Full Discussion Thread for this article