Posted by: kick December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
अव ४-५ दिन चैं चउपारीआँ गफ अर्न नभेइनी भओ। पाटा तिर सप्पै काम सकेसि २ हप्ता केहि काम नभाओ बेलाँ तिमुरको काकीले माइत जान्चु भनेर लपेटा लाएसी उसैलाई लेएर आजै अर्को गाम तिर जाँदैछु। पखराका गफ सिरे केटोले जो सुनावस्। तेले जातिविति राम्ररी कुरो अर्न जानेओ छ के रे नि। अर्को गाममा भएनी केटाहुरले चउपारीआँ के भने, पक्कै खबर पाइएला के रे, कुरो अर्न नपाएनी।
Read Full Discussion Thread for this article