Posted by: sajhabusaima December 22, 2005
kukur bhoonte
Login in to Rate this Post:     0       ?        
धर्य गर ग्यरेज मा थन्काएर राखेका थोत्रा गाडिहरु, धमिरा लागेका पुराना त्यि भवन हरु अनि स्टेसन नै नटिप्ने त्यो परानो रेडियो जास्ता मानब रेडियो हरु अब तिमि हरु को दिन गइ सकेको छ। सदकछाप शब्द , अनि तिमि हरु को डबल स्डान्डर ले पनि के देखाउ छ कि मर्ने बेलाको कमिलामा पखेटा आए जस्तो छ जो बौला कुकुर जस्तो बौलाएको छ , कहिले समाचार बन्द गराएर कहिले मास मर्डर त्यति मात्र नभएर रेडियो र जुलुस मा पनि बान गर्दै छ एउटा हत्यारो ज्ञाने लाइ भगवान बिष्णु को रुप मा देखाउन, तर यो ठुलो गल्ति भएको छ तिमि हरु जस्ता मन्डले हरु बाट, न त तिमि हरुले समय को माग बुझ्न सक्छ न त नेपालि को प्रतिनिधित्व गर्न सक्छ ।तिमि हरु ले देशको जनता को १० प्रतिसत बाट समर्थन पाउन सकेका छैन यो चुनाव को नाटक रच्नु आफै मा लाज्जास्पद छ ।अनि तिम्रा नेता हरु जो एउटा पनि छैन जो भ्रस्ट नहोस चाह ज्ञाने लाइ लिग चाहे मैनालि वा कोइराला लाइ लिग। अब दिन ढल्कि सकेको छ तिमि हरु जास्ता नेपलि का नाम का धब्बा अनि नेपालि का रगत चस्ने जुका हरु को सक्छौ भने वा तिमिहरु मर्दा मलाम जाने कोहि छ भने अहिले नै निम्ता दिनु कि जिउदै मर्नु भन्दा सेरिएर मर्नु नै बेस।समाज को अगाडि नंग्यिएर एउटा पत्रु भनेर चिनिनु भन्दा अहिले नै आर्यघाट मा ठाऊ बुक गर्नु बेस होला। आज लाइ यति नै मन्डले हरु लाइ सल्लाहा।
Read Full Discussion Thread for this article