Posted by: Gautam B. December 22, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
दामी गयो जिम्मालको! .....तिम्रो खालि सिउँदो अझै खालि देख्छु र त्यो लाली टिपेर रंगाउन खोज्छु ------------------------------------------------ साँझको विरानीमा एकछिन म एक्लै हुन्छु फेरि तिमि निशा संगै आउँछौ मेरो मन ढाकिन्छ, छोपिन्छ र हराउँछ अनि फेरि अर्को रात पर्छ!!! सशक्त भाव संयोजन र प्रस्तुतिका लागि बधाइ।
Read Full Discussion Thread for this article